लेवीहरू 16:25 - पवित्र बाइबल25 तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 पापबलिको बोसो पनि त्यसले वेदीमा जलाओस्। See the chapterसरल नेपाली पवित्र बाइबल25 त्यसले वेदीमाथि पापबलिमा चढाएको पशुको बोसो जलाउनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्। See the chapter |