Online Bible

- Advertisements -




लेवीहरू 16:12 - पवित्र बाइबल

12 त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुइ मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसले परमप्रभुको सामुन्‍नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्‍धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्‍याओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसले वेदीबाट बल्‍दैगरेको कोइलाले भरिएको एउटा धूपौरा र दुई मुट्ठी उत्तम धूप लिएर महा-पवित्रस्‍थानमा लैजाओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्।

See the chapter Copy




लेवीहरू 16:12

Follow us:

Advertisements


Advertisements