लेवीहरू 16:1 - पवित्र बाइबल1 हारूनका छोराहरू मध्ये दुइ जना परमप्रभुलाई धूप चढाउँदै गर्दा मरे। त्यस समयपछि परमप्रभुले मोशालाई भन्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल1 हारूनका दुई छोराहरू, जो परमप्रभुलाई अपवित्र आगो चढाउँदा मारिएका थिए, तिनीहरूको मृत्यु भएपछि परमप्रभु मोशासित बोल्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हारूनका दुई छोराहरू याहवेहको नजिक जाँदा मृत्यु भएपछि याहवेह मोशासित बोल्नुभयो, See the chapter |