लेवीहरू 15:5 - पवित्र बाइबल5 यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल5 जसले त्यसको ओछ्यान छुन्छ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapter |