लेवीहरू 15:27 - पवित्र बाइबल27 मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 ती कुराहरू छुने अशुद्ध हुनेछ। तिनले आफ्ना लुगाफाटा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ र साँझसम्मै तिनी अशुद्ध रहनेछिन्। See the chapterसरल नेपाली पवित्र बाइबल27 ती थोक छुने अशुद्ध हुन्छ, त्यसले आफ्नो कपडा धुनु र नुहाउनुपर्छ अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapter |