Online Bible

- Advertisements -




लेवीहरू 15:21 - पवित्र बाइबल

21 कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 जसले त्‍यसको ओछ्यान छुन्‍छ, त्‍यसले आफ्‍ना लुगा धुनुपर्छ, र आफू पनि नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21-23 जसले त्‍यस्‍ती स्‍त्रीको ओछ्यान वा त्‍यो बसेको कुनै थोक छुन्‍छ, त्‍यसले आफ्‍नो कपडा धुनु र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।

See the chapter Copy




लेवीहरू 15:21

Follow us:

Advertisements


Advertisements