Online Bible

- Advertisements -




लेवीहरू 15:20 - पवित्र बाइबल

20 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 “‘त्‍यसको रजस्‍वलाका दिनसम्‍म जे-जे कुरामा त्‍यो सुत्‍छे, ती अशुद्ध हुनेछन्‌। अनि जे-जे कुरामा त्‍यो बस्‍छे, ती पनि अशुद्ध हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 त्‍यस्‍तो बेलामा त्‍यो बसेको र सुतेको थोक अशुद्ध हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ।

See the chapter Copy




लेवीहरू 15:20

Follow us:

Advertisements


Advertisements