लेवीहरू 15:2 - पवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई बोलाऊ अनि तिनीहरूलाई भनः यदि कुनै मानिसको प्रमेह हुन्छ भने तब त्यो मानिस अशुद्ध हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: कुनै पुरुषलाई धातुको रोग भयो भने, त्यो धातु अशुद्ध हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो। See the chapter |