लेवीहरू 15:19 - पवित्र बाइबल19 “यदि एकजना स्त्रीको मासिक रजस्वला नियमित छ उसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछे। यदि कसैले उसलाई छुन्छ, ऊ सात दिनसम्म अशुद्ध हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 “‘कुनै स्त्रीको रगत निस्कन लाग्यो र त्यो रजस्वला हो भने, उनका रजस्वलाको अशुद्धि सात दिनसम्म रहन्छ। जसले उनलाई छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल19 स्वास्नी मानिसको रजस्वला भएको बेला त्यो स्त्री सात दिनसम्म अशुद्ध रहनेछ। त्यसलाई छुने व्यक्ति साँझसम्म अशुद्ध रहनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “ ‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ। See the chapter |