लेवीहरू 15:12 - पवित्र बाइबल12 “यदि प्रमेह हुने मानिसले माटोको भाँडा छुन्छ, यसलाई फुटाउनु पर्छ अनि काठको भाँडा पानीले पखाल्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 “‘त्यस रोगी मानिसले कुनै माटोको भाँड़ा छोयो भने त्यो फोरिओस्, तर काठको हरेक भाँड़ा पानीले माझिओस्। See the chapterसरल नेपाली पवित्र बाइबल12 त्यस्ताले छोएको माटोको भाँडा फुटाइनुपर्छ र काठको भाँडा हो भने धुनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्। See the chapter |