Online Bible

- Advertisements -




लेवीहरू 15:11 - पवित्र बाइबल

11 यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “‘त्‍यस रोगी मानिसले आफ्‍ना हात पानीमा नपखालीकन कसैलाई छोयो भने, त्‍यस व्‍यक्तिले आफ्‍ना लुगा धुनुपर्छ, र पानीमा नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस्‍तो रोगीले आफ्‍नो हात नधोई कसैलाई छोयो भने जसलाई छोयो, त्‍यसले आफ्‍ना लुगा धुनु र नुहाउनुपर्छ र त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “ ‘धातुस्राव बग्ने मानिसले आफ्नो हात पानीले नधोई कुनै मानिसलाई छोयो भने त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ।

See the chapter Copy




लेवीहरू 15:11

Follow us:

Advertisements


Advertisements