लेवीहरू 14:56 - पवित्र बाइबल56 यो सबै प्रकारको छालाको फोका, सुनीएकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण56 सूज र बिमिरा र उज्ज्वल दागको निम्ति शुद्ध वा अशुद्ध ठहराउने विधि यी नै हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण56 अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि, See the chapter |