Online Bible

- Advertisements -




लेवीहरू 14:52 - पवित्र बाइबल

52 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागोद्वारा उसले घर शुद्ध बनाउनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

52 तिनले चराको रगत, ताजा पानी, जिउँदो चरा, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागोले घरलाई शुद्ध पारून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

52 यसरी उसले चराको रगत, चोखो पानी, जिउँदो चरो, देवदारुको काठ, हिसप र रातो धागोले त्‍यस घरलाई चोख्‍याओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्।

See the chapter Copy




लेवीहरू 14:52

Follow us:

Advertisements


Advertisements