लेवीहरू 14:5 - पवित्र बाइबल5 त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब पूजाहारीले ती पक्षीहरूमध्ये एउटालाई माटोको भाँड़ामा भएको ताजा पानीमाथि मार्ने आज्ञा देऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 तब पूजाहारीले एउटा चरोलाई मूल फुटेर निस्केको चोखो पानी हालेको माटोको भाँडोमाथि मार्न लाओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्। See the chapter |