लेवीहरू 14:47 - पवित्र बाइबल47 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण47 अनि त्यस घरमा सुत्ने वा खानेले पनि आफ्ना लुगा धुनुपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल47 त्यस घरभित्र खाना खाने वा सुत्ने मानिसले आफ्ना लुगा धुनुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण47 त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्। See the chapter |