लेवीहरू 14:46 - पवित्र बाइबल46 यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण46 “त्यस उप्रान्त त्यो घर बन्द रहुञ्जेल कोही त्यसभित्र पस्यो भने त्यो साँझसम्म अशुद्ध रहन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल46 घर तालाले बन्द राखेको बेलामा कोही त्यसभित्र पस्यो भने त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapter |