Online Bible

- Advertisements -




लेवीहरू 14:34 - पवित्र बाइबल

34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुस्सी पठाउनेछु,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुगौला, र तिमीहरूले अधिकारमा पाएको देशको कुनै घरमा फैलिने ढुसी मैले उत्‍पन्‍न गराएँ भने,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने,

See the chapter Copy




लेवीहरू 14:34

Follow us:

Advertisements


Advertisements