Online Bible

- Advertisements -




लेवीहरू 14:31 - पवित्र बाइबल

31 एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 एउटा पापबलिको निम्‍ति, अर्को होमबलिको निम्‍ति पूजाहारीले अन्‍नबलिको साथमा चढ़ाऊन्‌। यसरी पूजाहारीले त्‍यस शुद्ध हुनुपर्नेको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 एउटा पापबलि र अर्को होमबलि गरी अन्‍नबलिसित चढाओस्। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्‍नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्‍चित गर्नेछ।”

See the chapter Copy




लेवीहरू 14:31

Follow us:

Advertisements


Advertisements