Online Bible

- Advertisements -




लेवीहरू 14:29 - पवित्र बाइबल

29 पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 अनि पूजाहारीले आफ्‍नो हातमा रहेको बाँकी तेल त्‍यस शुद्ध हुनुपर्नेका प्रायश्‍चितको निम्‍ति परमप्रभुको सामु त्‍यसको टाउकोमा लगाइदेऊन्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 हत्‍केलामा उब्रेको अरू तेल उसले त्‍यस मानिसको शिरमा लगाइदेओस् र त्‍यसरी शुद्धीकरणको विधि पूरा गरोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्‍चित गर्नका निम्ति लगाओस्।

See the chapter Copy




लेवीहरू 14:29

Follow us:

Advertisements


Advertisements