लेवीहरू 14:26 - पवित्र बाइबल26 अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 पूजाहारीले त्यस तेलबाट आफ्नो देब्रे हातको हत्केलामा केही खन्याऊन्, See the chapterसरल नेपाली पवित्र बाइबल26 पूजाहारीले केही तेल आफ्नो देब्रे हातको हत्केलामा लिएर See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्। See the chapter |