Online Bible

- Advertisements -




लेवीहरू 14:25 - पवित्र बाइबल

25 त्यसपछि दोषबलिको निम्ति भेंडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 दोषबलिको पाठो मारेर पूजाहारीले बलिको रगतबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 उसले पाठो मारेर त्‍यसको केही रगत लिई त्‍यस मानिसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलामा लगाइदेओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्।

See the chapter Copy




लेवीहरू 14:25

Follow us:

Advertisements


Advertisements