लेवीहरू 14:24 - पवित्र बाइबल24 तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तब पूजाहारीले दोषबलिको पाठो र आधा माना तेल लिएर डोलाइने बलिको निम्ति परमप्रभुको सामु ती डोलाऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल24 पूजाहारीको लागि चढाउने पाठो र जैतुनको तेल लिएर परमप्रभुलाई विशेष भेटीको रूपमा पूजाहारीले चढाओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्। See the chapter |