Online Bible

- Advertisements -




लेवीहरू 14:22 - पवित्र बाइबल

22 अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 र आफूले जस्‍तो पाउन सक्‍छ, दुई वटा ढुकुर कि दुई वटा परेवाका बचेरा, एउटा पापबलिको लागि र अर्को होमबलिको लागि ल्‍याओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसले दुईवटा परेवा कि ढुकुर एउटा पापबलि र अर्को होमबलिको निम्‍ति ल्‍याओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

See the chapter Copy




लेवीहरू 14:22

Follow us:

Advertisements


Advertisements