लेवीहरू 14:16 - पवित्र बाइबल16 त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 पूजाहारीले आफ्नो दाहिने हातको औँलो देब्रे हातमा रहेको तेलमा चोपलेर त्यसबाट केही लिएर आफ्नो औँलाले परमप्रभुको सामु सात पल्ट छर्कून्। See the chapterसरल नेपाली पवित्र बाइबल16 दाहिने हातको एउटा औँलो त्यो तेलमा चोबेर सातपल्ट त्यहाँ परमप्रभुको अघि तेल छर्कोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्। See the chapter |