Online Bible

- Advertisements -




लेवीहरू 14:15 - पवित्र बाइबल

15 त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 फेरि पूजाहारीले आधा माना तेल लिएर आफ्‍नो देब्रे हातको हत्‍केलामा केही खन्‍याऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 केही जैतुनको तेल पूजाहारीले लिएर आफ्‍नो देब्रे हातको हत्‍केलामा खन्‍याओस्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्।

See the chapter Copy




लेवीहरू 14:15

Follow us:

Advertisements


Advertisements