Online Bible

- Advertisements -




लेवीहरू 14:11 - पवित्र बाइबल

11 शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरूसमेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने शुद्ध ठहराउने पूजाहारीले प्रस्‍तुत गर्नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 पूजाहारीले त्‍यो मानिस र ती भेटीहरूलाई परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्।

See the chapter Copy




लेवीहरू 14:11

Follow us:

Advertisements


Advertisements