लेवीहरू 13:58 - पवित्र बाइबल58 तर यदि धुँदा त्यो दाग लुगाबाट जे सुकैले बनिएको किन नहोस् हराएको पाए, फेरि धुनु पर्छ अनि त्यो शुद्ध हुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण58 जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्तु भए पनि धुँदा त्यसबाट ढुसी गयो भने, त्यो दोस्रो पल्ट धोइओस्, र त्यो शुद्ध हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल58 त्यसले त्यस चीजलाई धुँदा दाग हरायो भने त्यसलाई फेरि धोओस् र त्यो विधिअनुसार शुद्ध हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण58 धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।” See the chapter |