Online Bible

- Advertisements -




लेवीहरू 13:54 - पवित्र बाइबल

54 पूजाहारी मानिसहरूलाई त्यो वस्तु धुने आदेश दिऊन् र त्यसलाई अझ सात दिनसम्म अलग्ग राख्न लगाउन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

54 त्‍यो ढुसी लागेको वस्‍तु तिनीहरूले धुनू भनी पूजाहारीले आज्ञा देऊन्। तब तिनले अझै सात दिनसम्‍म त्‍यसलाई अलग्‍ग राखून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

54 उसले त्‍यसलाई धुन लगाएर अझै सात दिनसम्‍म अलग्गै राख्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्।

See the chapter Copy




लेवीहरू 13:54

Follow us:

Advertisements


Advertisements