Online Bible

- Advertisements -




लेवीहरू 13:53 - पवित्र बाइबल

53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

53 “तर पूजाहारीले जाँच गर्दा त्‍यो ढुसी लुगा, ताना, बाना, अथवा छालाको कुनै वस्‍तुमा फैलिएको छैन भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

53 तर फेरि त्‍यसरी जाँच गर्दा पूजाहारीले ढुसी त्‍यस चीजमा अरू बढी नफैलिएको पायो भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 “तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने,

See the chapter Copy




लेवीहरू 13:53

Follow us:

Advertisements


Advertisements