लेवीहरू 13:48 - पवित्र बाइबल48 कुनै बुनेको सूती अथवा ऊनी अथवा छालाको कुनै पनि चीज होस् यदि त्यसमा ढुस्सी पलायो भने र See the chapterनेपाली नयाँ संशोधित संस्करण48 ताना होस् अथवा बाना, सूती कि ऊनी जेसुकै होस्, छाला अथवा छालाले बनेको होस्— See the chapterसरल नेपाली पवित्र बाइबल48 वा त्यस्ता कपडाका टुक्रा वा छाला वा छालाले बनेको कुरा, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 ऊनका अथवा कपासका तुनेर वा बुनेर बनाइएका सामग्री, छालाका वा छालाले बनिएका कुनै चीज— See the chapter |