Online Bible

- Advertisements -




लेवीहरू 13:45 - पवित्र बाइबल

45 “यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

45 “सरुवा रोग भएको मानिसले च्‍यातिएका लुगा लगाउनुपर्छ, र त्‍यसको शिरको केश अस्‍तव्‍यस्‍त रहनुपर्छ। त्‍यसले आफ्‍नो मुखको पल्‍लो भाग ढाकेर ‘अशुद्ध, अशुद्ध’ भनेर कराओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

45 जसलाई डरलाग्‍दो छालाको रोग छ, त्‍यसले फाटेको वस्‍त्र लाओस्, केश नकोरोस्, अनुहारको तल्‍लो भाग छोपोस् र “अशुद्ध! अशुद्ध!” भनी कराउने गरोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 “यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ। त्यसले आफ्नो अनुहारको तल्‍लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्।

See the chapter Copy




लेवीहरू 13:45

Follow us:

Advertisements


Advertisements