लेवीहरू 13:44 - पवित्र बाइबल44 त्यो मानिस अशुद्ध हो कारण उसको त्यो घाउ हानिकारक रोग हो। यसर्थ उसको टाउकोमाथि घाउ निस्केकोले पूजाहारीले उसलाई अशुद्ध घोषणा गरून्। See the chapterनेपाली नयाँ संशोधित संस्करण44 त्यो मानिस रोगी र अशुद्ध हो। त्यसको टाउकोमा भएको खटिराको कारणले, पूजाहारीले त्यसलाई अशुद्ध ठहराउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल44 पूजाहारीले त्यसलाई अशुद्ध भनी ठहराओस् किनभने त्यसका टाउकोमा डरलाग्दो छालाको रोग भएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण44 त्यो मानिस कुष्ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। See the chapter |