लेवीहरू 13:43 - पवित्र बाइबल43 उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण43 पूजाहारीले त्यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो-रातो परेको सेतो खटिरा देखियो भने, See the chapterसरल नेपाली पवित्र बाइबल43 पूजाहारीले त्यसको जाँच गरोस् र त्यस्तो खालको घाउ छ भने, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण43 पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्ठरोगझैँ रातो-सेतो किसिमको छ भने, See the chapter |