लेवीहरू 13:29 - पवित्र बाइबल29 “यदि कुनै पुरूष अथवा स्त्रीको टाउको अथवा चिउँडोमा सरूवा घाउ निस्केको छ अनि घाउ छालभन्दा गहिरो कपाल पातलो र पहेलो छ, तब पूजाहारीले उसको घाउ जाँच गर्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 “कुनै पुरुष वा स्त्रीको कपाल अथवा चिउँड़ोमा घाउ रहेछ भने, See the chapterसरल नेपाली पवित्र बाइबल29 कुनै पुरुष वा स्त्रीको टाउको वा च्यापुमा घाउ छ भने See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने, See the chapter |