Online Bible

- Advertisements -




लेवीहरू 13:24 - पवित्र बाइबल

24 “अथवा कसैको छाला पोलेर रातो वर्णे मासु भएको छ भने पूजाहारीले जाँच गर्नु पर्छ अथवा पोलेको ठाउँमा सेतो दाग रहे पनि जाँच गर्नुपर्छ यदि पूजाहारीले उज्जवल दागमा रौं सेतो भएको अनि घाउ छालभित्र गाडिन थालेको पाए,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 “कसैको छालामा पोलेको घाउ भयो र त्‍यो पोलेको घाउको आलो मासुमा रातो-रातो परेको सेतो अथवा सेतो दाग देखा पर्‍यो भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 आगोले डढेको कुनै एउटा मानिसको बारेमा चाहिँ; आलो मासु सेतो वा रातो-रातो परेको सेतो छ भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने,

See the chapter Copy




लेवीहरू 13:24

Follow us:

Advertisements


Advertisements