Online Bible

- Advertisements -




लेवीहरू 13:23 - पवित्र बाइबल

23 तर यदि त्यो रातो दाग त्यहाँ फैलिएनँ भने त्यो पिलोको दाग मात्र हो र पूजाहारीले त्यस मानिसलाई शुद्ध ठहराउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ भने त्‍यो पिलोको खत हो। पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 तर यदि दाग जस्‍ताको तस्‍तै छ र बढेको छैन भने त्‍यो पिलोको दाग मात्र हो अनि पूजाहारीले त्‍यसलाई विधिअनुसार शुद्ध भनी ठहराओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्।

See the chapter Copy




लेवीहरू 13:23

Follow us:

Advertisements


Advertisements