लेवीहरू 13:20 - पवित्र बाइबल20 जब उसलाई जाँच गर्दा यदि पूजाहारीले फोका छाला भन्दा गहिरो भेट्छन् अनि रौं सेतो भएको छ, पूजाहारीले उसलाई अशुद्ध घोषणा गर्नु पर्छ। यो फोकाबाट निस्केको एउटा हानिकारक चर्मरोग हो See the chapterनेपाली नयाँ संशोधित संस्करण20 पूजाहारीले जाँच गर्दा त्यो दाग छालाभन्दा गहिरो देखियो र रौँ पनि सेतो भएको छ भने, पूजाहारीले त्यसलाई अशुद्ध ठहराऊन्। त्यो सरुवा रोग हो। त्यो पिलोबाट निस्केको हो। See the chapterसरल नेपाली पवित्र बाइबल20 पूजाहारीले त्यसलाई जाँच्नेछ र दाग चारैतिरका छालाभन्दा गहिरोमा देखा परेका। त्यसका रौँहरू सेता भएका छन् भने त्यसलाई अशुद्ध ठहराउनेछ। त्यो पिलोमा सुरु भएको डरलाग्दो छालाको रोग हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो। See the chapter |