लेवीहरू 13:16 - पवित्र बाइबल16-17 “अनि फेरि आलो मासु सेतो हुन्छ तब मानिसले पूजाहारीकहाँ अवश्यै जानुपर्छ अनि पूजाहरीले त्यस मानिसलाई जाँच गर्नु पर्छ, यदि आलो मासु सेतो भएको छ, तब पूजाहारीले त्यस मानिसलाई अवश्यै शुद्ध घोषणा गर्नु पर्छ, किनभने त्यो मानिस शुद्ध छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तर त्यो आलो मासु फेरि सेतो भएर आयो भने त्यो मानिस पूजाहारीकहाँ जाओस्, See the chapterसरल नेपाली पवित्र बाइबल16 तर जब घाउ ठीक भएर सेतो हुन्छ, त्यो मानिस फेरि पूजाहारीकहाँ जानुपर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्। See the chapter |