Online Bible

- Advertisements -




लेवीहरू 11:9 - पवित्र बाइबल

9 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेंटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 “‘जल-जन्‍तुहरूमध्‍ये यो तिमीहरूले खानु हुन्‍छ, अर्थात्‌ सागर र नदीहरूमा भएका पखेटा र कत्‍ला हुने जति तिमीहरूले खानु हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 पखेटा र कत्‍ला भएका कुनै पनि थरिका माछाहरू तिमीहरूले खान सक्‍छौ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘समुद्र र खोलाहरूमा बस्‍ने जन्तुहरूमध्ये पखेटा र कत्ला भएका जुनसुकै जन्तु तिमीहरूले खान सक्छौ।

See the chapter Copy




लेवीहरू 11:9

Follow us:

Advertisements


Advertisements