Online Bible

- Advertisements -




लेवीहरू 11:8 - पवित्र बाइबल

8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूको मासु तिमीहरूले नखानू, र तिनीहरूका सिनु तिमीहरूले नछुनू। ती तिमीहरूका निम्‍ति अशुद्ध हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूले यी पशुहरू नखानू, तिनका सिनु पनि नछुनू, तिनीहरू अशुद्ध छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्।

See the chapter Copy




लेवीहरू 11:8

Follow us:

Advertisements


Advertisements