लेवीहरू 11:7 - पवित्र बाइबल7 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 अनि सुँगुर, किनभने त्यसको खुर पूरै चिरिएको त हुन्छ, तर उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो। See the chapterसरल नेपाली पवित्र बाइबल7 तर सुँगुरहरू नखानू, तिनीहरूलाई अशुद्ध ठान्नू, तिनीहरूका खुर चिरिएका भए पनि तिनीहरू उग्राउँदैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि सुँगुर, त्यसको खुर पूरा चिरिएको भए तापनि त्यसले उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध छ। See the chapter |