Online Bible

- Advertisements -




लेवीहरू 11:43 - पवित्र बाइबल

43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू। तीबाट तिमीहरू अशुद्ध भएर अपवित्र नहुनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

43 ती कुरा खाएर आफैंलाई अशुद्ध नगर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तिमीहरूले यस्ता कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार्नू। तिमीहरूले आफूलाई तिनीहरूको कारण अथवा तिनीहरूद्वारा अशुद्ध नपार्नू।

See the chapter Copy




लेवीहरू 11:43

Follow us:

Advertisements


Advertisements