लेवीहरू 11:41 - पवित्र बाइबल41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 “‘भूइँमा घस्रने सबै प्राणी घृणित हुन्, ती नखानू। See the chapterसरल नेपाली पवित्र बाइबल41-42 भूइँमा घस्री हिँड्ने, घस्रने चार खुट्टामा हिँड्ने स-साना वा धेरै खुट्टा भएका जीवजीवातहरू तिमीहरूले नखानू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 “ ‘जमिनमा घस्रने प्रत्येक जन्तु घृणित हो; त्यसलाई नखानू। See the chapter |