लेवीहरू 11:37 - पवित्र बाइबल37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 छरिने बीउमा तिनीहरूको सिनु पर्यो भने पनि त्यो शुद्धै हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल37 यदि त्यस्ता कुनै अशुद्ध थोक रोप्नलाई राखेको बिउमा पर्यो भने बिउ शुद्ध नै रहनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्। See the chapter |