लेवीहरू 11:35 - पवित्र बाइबल35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 कुनै कुरामा, चाहे चुलो होस् वा पकाउने भाँड़ो होस्, त्यसमा तिनीहरूको सिनु खस्यो भने त्यो अशुद्ध हुन्छ। त्यसलाई टुक्रा-टुक्रा पारेर फोर्नू। ती अशुद्ध हुन्, र तिमीहरूका लागि अशुद्धै हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल35 त्यस्तो सिनु जे कुरामा पर्छ, त्यो अशुद्ध हुन्छ, त्यो माटोको चुला वा भट्टी हो भने भत्काइदिनू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 जुनसुकै कुरोमाथि तिनीहरूमध्ये एउटाको सिनो खस्यो भने त्यो अशुद्ध हुन्छ। चुल्हो अथवा पकाउने भाँडालाई फुटाउनुपर्छ। ती अशुद्ध हुन्छ, र तिमीहरूले तिनीहरूलाई अशुद्ध ठहराउनुपर्छ। See the chapter |