Online Bible

- Advertisements -




लेवीहरू 11:33 - पवित्र बाइबल

33 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाँडोमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 कुनै माटोको भाड़ामा यी प्राणीहरूमध्‍ये कुनै एउटा पर्‍यो भने त्‍यो भाँड़ामा भएका सबै थोक अशुद्ध हुनेछन्‌। त्‍यो भाँड़ा तिमीहरूले फोरिदिनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 तिनका सिनु माटाको भाँडामा पर्‍यो भने त्‍यहाँ राखेका सबै थोक अशुद्ध हुनेछन् र माटाका भाँडा फोर्नुपर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तीमध्ये एउटा माटोको भाँडाभित्र खस्यो भने त्यसमा भएका प्रत्येक चीज अशुद्ध हुनेछ। अनि तिमीहरूले त्यो भाँडा फोरिदिनू।

See the chapter Copy




लेवीहरू 11:33

Follow us:

Advertisements


Advertisements