लेवीहरू 11:31 - पवित्र बाइबल31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 घस्रनेहरूमा अशुद्ध यी नै हुन्। यिनीहरूको सिनु जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल31 जसले तिनीहरू र तिनका सिनु छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 जमिनमा हिँड्डुल गर्ने यी सबै जीवजन्तु तिमीहरूका लागि अशुद्ध छन्। यी मरेकालाई जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। See the chapter |