Online Bible

- Advertisements -




लेवीहरू 11:23 - पवित्र बाइबल

23 “चार खुट्टे तर पखेंटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्‍ति घृणित हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 तर अरू सबै थरिका पखेटा भएका तर घस्रने पनि स-साना किराहरू अशुद्ध ठान्‍नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर पखेटा भएका अरू सबै जीवहरू, जसका चार खुट्टाहरू छन्, ती तिमीहरूले घृणित ठान्‍नू।

See the chapter Copy




लेवीहरू 11:23

Follow us:

Advertisements


Advertisements