लेवीहरू 11:13 - पवित्र बाइबल13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन: गरूड़, गिद्ध, कालो गिद्ध, See the chapterनेपाली नयाँ संशोधित संस्करण13 “‘पक्षीहरूमा यीचाहिँ तिमीहरूका निम्ति घृणित हुनेछन्, ती खानु हुँदैन, किनभने ती घृणित हुन्— गरुड, गिद्ध, कालो गिद्ध। See the chapterसरल नेपाली पवित्र बाइबल13-19 तिमीहरूले यी चराहरू नखानू– चिल, लाटोकोसेरो, बेसारा, शिकारी चरा, बाज, गिद्ध, काग, शुतुरमुर्ग, जलेवा, बकुल्ला, पानीहाँस, पानी-धनेस, जल-कुखुरा, फाप्रे चरो, चमेरा। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड, गिद्ध, कालो गिद्ध; See the chapter |