लेवीहरू 10:5 - पवित्र बाइबल5 यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोशाले भनेबमोजिम छाउनीबाहिर उनीहरूलाई बोकेर लगे। See the chapterसरल नेपाली पवित्र बाइबल5 तिनीहरू आए र उनीहरूका वस्त्र समाती मोशाले दिएको आज्ञाअनुसार लाश छाउनीको बाहिर लगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे। See the chapter |